भदौ २७, काठमाडौँ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।