• २०८१ कार्तिक १९ गते सोमवार

पोखरामा कोरोना संक्रमित महिलाको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७,पोखरा । पोखराको फिस्टेल अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ५ की ४५ वर्षीया महिलाको गएराती मृत्यु भएको अस्पताल प्रशासनले जनाएको हो ।


स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले कोरोना संक्रमणबाट गएराती १ः१५ बजे ती महिलाको मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस