• २०८० चैत्र १६ गते शुक्रवार

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ दुई गते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 वैशाख ३०, काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ दुई गते दिउँसो ४ बजे प्रस्तुत हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको जनाइएको हो ।

संघीय संसदको संयुक्त बैठकमा  राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस