• २०८० असोज ४ गते बिहिवार

नेपाली सेनाको हेलिकप्टर कालापानी क्षेत्रमा

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौँ । कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ । सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई निर्देशनालयलाई पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस