• २०८१ साउन ८ गते मङ्गलवार

सशस्त्र प्रहरीका १३ एसपी एसएसपीमा बढुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।

आइतबार बसेको बढुवा समितिको निर्णय अनुसार एक, दुई र तीन नम्बरमा क्रमशः विदुर खड्का, भेष बहादुर साह र प्रदीप कुमार पाल बढुवा भएको प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस