• २०८१ पुष २९ गते सोमवार

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला सदस्य पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पुस, ७ गोरखा । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला सदस्य ओमप्रकाश गुरुङ पक्राउ परेका छन् ।
पालुङटार नगरपालिका–७, च्याङलीका ४२ वर्षीय गुरुङलाई शनिबार राति पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
गुरुङविरुद्ध दायर गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस