• २०८२ बैशाख ६ गते शनिवार

अस्मिताआषिशकाे स्वरमा एउटा मान्छे सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं । अस्मिता अधिकारी र आशिष कर्णकाे स्वरमा रहेकाे आधुनिक गीत “एउटा मान्छे सार्वजनिक” भएकाे छ ।

गीतमा राजेश राउत र मनिशा पन्तकाे अभिनय, शब्द क्षितिज पारि झापालि, संगीत तथा एरेन्ज विनय कार्कि, मिक्सिङ जीवन वडु र स्टुडियाे आराेहि ईन्टरटेनमेन्ट रहेकाे छ ।

विईङ सावनकाे निर्देशनमा बनेकाे म्युजिक भिडियाेकाे छायांकन तथा सम्पादन विकाश गुरुङकाे रहेकाे छ । मागि विवाहकाे माया पिरति काे कथा भिडियाेमा देखाउन खाेजिएकाे छ ।
भिडीयाे हेर्नुहाेस ।

प्रतिक्रिया दिनुहोस