• २०८२ बैशाख २९ गते सोमवार

डा. गोविन्द केसी र सरकार बिच सहमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २५, काठमाडौं । डा. गोविन्द केसी र सरकार बिच सहमति भएको छ । सहमतीमा डा. केसी र सरकारी बार्ता टोलीकाे तर्फबाट संयोजक गोपीनाथ मैनालीले हस्ताक्षर गरेका थिए ।

डाक्टर गोविन्द केसी यो पाली २८ दिन अनसन बसेका थिए ।

प्रतिक्रिया दिनुहोस