• २०८१ फाल्गुन ७ गते बुधवार

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, पोखरा । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।

पोखरामा गरिएको परिक्षणमा थप ३१ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २७९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस