• २०८१ पुष २९ गते सोमवार

बाँकेमा फेरि ३० गतेसम्म निषेधाज्ञा

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २७, बाँके । बाँकेमा जारी निषेधाज्ञालाई शुक्रबार रातीसम्म बढाइएको छ निषेधाज्ञा बढेपनि नेपालगञ्जको त्रिभुवनचोक बाँकेगाउँ बसपार्क एरियामा लगाइएको सील भोली हट्ने निर्णय गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । बाँकेमा १७ गते रातीदेखि निषेधाज्ञा चलिरहेको छ । दैनिक संक्रमितको संख्या बढिरहदा निषेधाज्ञालाई बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस