• २०८१ पुष २९ गते सोमवार

कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, काठमाडौँ । कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएसगै नेपालमा मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस