• २०८१ जेष्ठ ३० गते बुधवार

एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २७ , काठमाडौँ । एभरेष्ट बैंकको केन्द्रीय कार्यालयमा कार्यरत दुई जनामा कोरोना पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।

बैंकका अनुसार लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयका दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै अन्यको पनि कोरोना परीक्षण गर्न देय दिनका लागि कार्यालय सिल गरिएको छ । परीक्षणपछि कार्यालय सञ्चालन गरिनेछ । प्रधान कार्यालयमा बैंकका अन्य क्षेत्रका प्रबन्धकहरु पनि आएकाले उनीहरु लगायतको परीक्षण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस