• २०८१ असार ९ गते शनिवार

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नं ८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

मृतकको ट्राभल हिस्ट्री नरहेको र प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पताल जनकपुरधाममा करिब १८ दिन देखि आईसीयूमा उपचाररत उनकाे गएराति कोरोनाको कारण मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस