• २०८२ जेष्ठ २ गते बिहिवार

नुवाकोटमा शंकास्पद अबस्थामा शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, नुवाकोट । नुवाकोट किस्पाङ गाउ पालिका वडा नं. ५ बस्ने वर्ष २१ को दयानिधि भट्ट बिदुर नगरपालिका वडा नं.९ स्थित अधेरी खोलामा मृत अवस्थामा फेला परेका छन ।

शंकास्पद अबस्थामा मृत फेला परेको शवलाई प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी परिक्षणको लागि फोरेन्सिक मेडिकल बिभाग काठमाण्डौ पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस