• २०८० फाल्गुन १० गते बिहिवार

बालिकालाई यौन दुर्व्यबहार गरेको अभियोगमा एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, नुवाकोट । नुवाकोटको बिदुर न.पा वडा नं.०६,मान्द्रे ढुङ्गा बस्ने बर्ष ३० को सोम बहादुर राईलाई बालिकालाई यौन दुर्व्यबहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

बिदुर न.पा वडा नं.०६,मान्द्रे ढुङ्गाका ६ र बर्ष ११ का वालिकालाई यौनजन्य दुर्ब्यबहार गरेको भनि परेको उजुरीको आधारमा उनलाई पक्राउ गरीएको हो । बाल यौन दुरुपयोग मुद्धामा जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस