• २०८० असोज ४ गते बिहिवार

भारतसँग जोडिएको १०१ किलोमिटर सीमाक्षेत्र सशस्त्र प्रहरीद्वारा  शिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर गणपति कमल तिमिल्सिनाका अनुसार कैलालीको १०१ किलोमिटर लामो सीमानाकाका १९ स्थानमा प्रहरीको अस्थायी जाँचचौकी र ७३ स्थानमा सेन्ट्री स्थापना गरी निगरानी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस