• २०८० असोज ११ गते बिहिवार

कोशी अस्पतालबाट पनि कोरोना परीक्षण शुरु : मुख्यमन्त्री राई (हेर्नुहोस भिडियो)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २९, विराटनगर । प्रदेश नं. १ मा रहेको कोशी अस्पतालबाट पनि कोरोना परीक्षण शुरु भएको जानकारी मुख्यमन्त्री शेरधन राईले दिनुभएके छ । उहाँले कोरोना विरुद्धको यो लडाईमा सबै एक भएर लड्न समेत आग्रह गर्नु भएको छ । हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस