चैत २९, सुनसरी । कोरोना भाइरस (कोभिड १९)का कारण देश नै लकडाउनमा परेका बेला दैनिक ज्यालादारी मजदुरहरु भोकै बस्नु नपरोस भनेर प्रदेश नं १, सुनसरीको सांसद उमिता विश्वकर्माले बराह क्षेत्र नपाको राहत कोषमा सहयोग गर्नु भएको छ । उहाले बराह क्षेत्र नपाको राहत कोषमा ५१० के.जी चामल सहयोग गर्नु भएको हो ।
उहाँले बराह क्षेत्र नगरपालिकाका मेयर निलम खनाललाई चामल हस्तान्तरण गर्नु भएको हो ।