• २०८० असोज ५ गते शुक्रवार

प्लास्टिक जुत्ता चप्पल उद्योगमा आगलागी

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, बाँके । बाँकेमा मध्यराती १ बजे नेपालगनञ्ज खजुरा रोड्मा रहेको प्लास्टिक जुत्ता चप्पल उद्योगमा आगलागी भएको छ । प्रहरीका अनुसार उद्योगमामा अचानक आगो लागेको हो। प्रहरी स्थानीय र दमकल आगो निभाउन खटिएका छन्।

आगो के कारण लागेको हो भन्ने खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन। थप विवरण आउन बाँकी रहेको बाँके प्रबक्ता डिएसपी शिव सिंहले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस