• २०८१ बैशाख ४ गते मङ्गलवार

नेकपाले फागुन १ मा जनयुद्ध दिवस मनाउदैं

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन १ मा जनयुद्ध दिवस मनाउदैं छ । नेकपाका दुबै अध्यक्षको उपस्थितीका कार्यक्रम हुन लागेको हो ।

प्रधानमन्त्रि तथा पार्टी अध्यक्ष के.पि शर्मा ओली र पुर्वप्रधानमन्त्रि तथा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितीमा फागुन १ गते ९ बजे जनआन्दोलन तथा जनयुद्धका शहिदहरुको स्मृतीमा आयोजित श्रद्धान्जली सभा मा सबैलाई उपस्थित हुनका लागि केन्द्रिय कार्यालयले जारी गरेको पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस