कार्तिक २५, पोखरा। गण्डकी प्रदेशमा थप १३२ जनामा कोरोना पुष्टि भएको छ । थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ४ सय ८८ जना पुगेको छ ।