• २०८१ माघ २ गते बुधवार

उपत्यकामा थप ५७२ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ गरी ५७२ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस