• २०८१ पुष २९ गते सोमवार

काठमाडौँ उपत्यकामा ४३ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौँ। स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले काठमाडौं उपत्यकामाका संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस