• २०८१ माघ ११ गते शुक्रवार

थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३३८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १४० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १६ हजार ४ सय ९३ जना रहेको छ भने मृत्यु हुनेको संख्या ७९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस