• २०८१ माघ ११ गते शुक्रवार

सामुहिक बलत्कार गरी फरार २ प्रतिवादी मुद्धा पुर्पक्षको लागी कारागार चलान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २६, काठमाडौँ।  मिति २०७६ साल चैत महिनाको २ गतेका दिन नुवाकोटको शिवपुरी गा.पा.मा स्थितमा ३७ बर्षिया एक महिलालाई आफ्नै घरमा सुतिरहेका अवस्थामा चाररपाँच जनाको समुहले पिडित महिलालाई पालैपालो जबरजस्ति करणी गरी दराजभित्र रहेको नगद पैसा र मोबाईल फोन चोरी तथा डाँका गरी फरार रहेको प्रतिवादिहरु जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वडा नं.०५ बस्ने रमेस पाख्रिन तामाङ र जिल्ला नुवाकोट लिखु गाउँपालिका वडा नं.०१ बस्ने वर्ष ३६ को भुपेश घलेलाई मिति २०७७-०४-२२ गते काठमाण्डौ स्थित बुढालिकण्ठ नगरपालिका वडा नं.०८ तल्लो भंगाल स्थितबाट प्रहरीले पक्राउ गरी सम्मानित नुवाकोट जिल्ला अदालतमा पेस गरेकोमा सम्मानित अदालतले मिति २०७७-०४-२५ गतेको आदेशले पुर्पक्षको लागी कारागार चलान भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस