• २०८१ जेष्ठ ३१ गते बिहिवार

भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६,काठमाडौँ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीलाई कोरोना संक्रमण देखिएपछि मुखर्जीलाई दिल्लीको आर्मी अस्पतालमा भर्ना गरिएको एबीपी न्युजले जनाएको छ ।

पूर्व राष्ट्रपतिले ट्विटरमा लेखेका छन्, “म अन्य कुनै जाँचका लागि अस्पताल आएको थिएँ । मेरो कोरोना टेस्ट पोजेटिभ आयो । गएको एक हप्ता यता मेरो सम्पर्कमा अएका सबैलाई आइसोलेटसँगै आफ्‍नो टेस्ट गर्न आग्रह गर्छु ।”

प्रतिक्रिया दिनुहोस