साउन २६, काठमाडौँ । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ ।
घरमा रहेको एक कार्यालयबाट आगो सल्किएको हो । प्रहरीका अनुसार अहिले आगलागी भएको स्थानमा दमकल बोलाइएको छ । थप विवरण प्राप्त हुन बाँकी छ ।