साउन २६,काठमाडौं । मनाेज गजुरेलको निर्देशन रहेको ‘ज्योती’ भाग-५ सार्वजनिक भएको छ ।

बुद्ध शाही निर्माता रहेको फिल्म डिजिटल प्लेटफर्म युट्युवमार्फत सार्वजनिक भएको हो। पछिल्लाे समयमा दर्शकले निकै रुचाईएकाे निर्देशक गजुरेल बताउनु भयाे । निर्देशन र कथा अाफ्नै ढङ्गले काेरिएकाे र अब अाउने दिनहरुलाई लक्षित गरेर गजुरेलले कथा बनाउने कुरा खबर24नेपाललाई बताउनु भयाे ।
समसामाहिक बिषयवस्तु उठाएको फिल्ममा रस्मी भट्ट, बाबुराम शाक्य, रचना पौडेल, प्रनिता केसी, आइसा बिबस कार्की,श्रृजा,सफल्ता थपलिया, मनाेज गजुरेल राईलगायतको अभिनय रहेको छ। फिल्ममा सुमन शाक्यको छायाँकन तथा सम्पादन रहेको छ ।
https://youtu.be/b0cMhRKdink?t=350