• २०८१ जेष्ठ ३० गते बुधवार

२१ वर्षीया युवतीमाथि ट्रकभित्रै जबरजस्ती करणी, दुई युवा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौं । रोकीराखेको ग १ ख २३३८ नम्बरको ट्रकमा युवतीमाथि जबरजस्ती गर्ने ललितपुर हरिसिद्धि बस्ने चितवन खैरेनी नगरपालिका–३ का २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुर नगरपालिका–८ का रामकुमार सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । २१ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

 

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस