साउन २६, काठमाडौँ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी मूल्य पनि घटेर प्रतितोला १३ सय ९५ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।