• २०८१ माघ ११ गते शुक्रवार

नोभेल कोरोना भाइरसविरुद्धको खोपमा भारतले सफलता हात परे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २६,भारत : विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसविरुद्धको खोपमा भारतलाई सफलता हात परेको छ ।बीबी१५२ नामको कोरोनाविरुद्धको खोपको तेस्रो चरणको पनि भारतले सफल परीक्षण गरेको हो । भारतले अगस्त १५ स्वतन्त्रता दिवसको अवसरमा कोरोनाविरुद्धको खोपको प्रयोग सुरु गर्ने जनाएको छ ।

आईसीएमआरले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस