• २०८२ जेष्ठ ४ गते शनिवार

थप २७९ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ४३६४

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो जानकारी अनुसार देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । यने संगै संक्रमितको कूल संख्या ४३६४ पुगेका छन ।

मन्त्रालयका अनुसार थप संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको छन भने हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएका छन । हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस