• २०८२ जेष्ठ ३ गते शुक्रवार

उच्चस्तरीय कुटनीतिक पहल चाल्न काङ्गेसद्वारा सरकारको ध्यानाकर्षण (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली भूमिमा भारतले सडक निर्माण गरेको विषयमा उच्चस्तरीय कुटनीतिक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । सभापति देउवाले आइतबार एक व्यक्तव्य जारी गर्दै  सन् २०१५ को मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा भारत र चीनले लिपुलेकको विषयमा सम्झौता गरेदेखि नै कांग्रेसले त्यस विषयमा असहति जनाउँदै आएको वक्तव्यमा उल्लेख गरेका छन् ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस