• २०८० चैत्र १६ गते शुक्रवार

काठमाडौँ उपत्यकामा थप १४२८ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४२८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौँमा ११३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ गरी १४२८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस