भदौ २४, रोल्पा । मधेस मानव अधिकार गृह (माहुरी हाेम)ले त्रिवेणी गाउँपालिका राेल्पामा रहेकाे प्रहरी चाैकी जुगारलाई१८ हजार भन्दा बढि मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेकाे छ । डिएफ अाईडीकाे अार्थिक सहयोग तथा भिएस अाे नेपाल र ईन्टरनेशलन अलर्ट सँगकाे साझेदारीमा सन्चालित लैङ्गिक उत्तरदायी र जवाफदेही न्यायमा पहुँच सुदृढीकरण (सहज परियाेजना) बाट प्रहरी चाैकिलाई १८ हजार ६सय नब्बे रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामाग्री अाज हस्तान्तरण गरिएको हाे
विश्वव्यापी रुपमा फैलिएको काेराेना भाईरस जाेखिमलाई मध्यनजर गरेर यस मधेस मानव अधिकार गृह (माहुरीहाेम)ले प्रहरी चाैकिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको परियाेजना अधिकृत दिनेश चाैधरीले बताउनु भयाे । असहज परिस्थितिमा लैङ्गिक हिँसाका प्रभावितहरुलाई सेवा प्रवाह गर्ने प्रहरी पाेष्ट त्रिवेणी ५ जुगार राेल्पालाई थप सुरक्षित बनाउने उद्देश्यले यश मधेस मानव अधिकार गृह (सहज परियोजना)ले स्यानिटाईजर १०० एम एल २० वटा,स्यानिटाईजर ५०० एम एल १ वटा, स्यानिटाईजर ५ लिटर १ ग्यालिन हैणडबाँस ७ वटा ,पि.पि.ई सेट २ अाेटा , स्प्रे ५०० एमएल ४ वटा, थर्मल गन २ वटा ग्लाेब्स १४ थान केएन -९५ मास्क १४ थान सर्जिकल मास्क ५०० थान लगायतका स्वास्थ्य सामाग्री गाउँपालिका उपाध्यक्ष तथा सहज परियोजनाका सल्लाहकार संयाेजक सावित्रा बुढाले प्रहरी चाैकि ईन्चार्ज यज्ञमनि बैदिकलाई हस्तान्तरण गर्नु भएकाे छ । स्वास्थ्य सामाग्री बुझिसके पछि प्रहरी चाैकि ईन्चार्ज यज्ञमणि वैदिकले सहज परियाेजनालाई धन्यवाद सहिद प्रशंसा पत्र प्रदान गर्नु भएकाे थियाे ।
त्यस्तै स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा बुढा, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर बस्नेत, वडा न ६ का वडा अध्यक्ष लेखमणि डाँगी, परियाेजना अधिकृत दिनेश चाैधरी, गाउँपालिका प्रेश सयाेजक प्रतिज्ञा मगर, माहुरीहाेम सामाजिक परिचालक राजेन्द्र घर्ती मगर लगायतकाे सहभागीता रहेकाे थियाे भने स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमकाे सहजिकरण माहुरीहाेमका सामाजिक परिचालक राजेन्द्र घर्ती मगरले गर्नु भएकाे थियाे ।