• २०८१ जेष्ठ ३१ गते बिहिवार

चाडबाड भित्रीएसगै बिकृति पनि :

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौँ।  भनिन्छ नि :
“दुखै गरी कमाए नि सुखैसंग खानुछ,
मरेपछी जिन्दगीमा के पो लानुछ !
सबै जना ब्यस्त अहिले तीजको दर पाहुनालाई
भएपनि बांकी दिन तिज आउनलाई ,
एकातिर कोरोना अर्कोतिर तीजको दर
दूरी कायम राखौं भन्दा नमानेको डर,
सबैजना त्रसीद छन कोरोनाको कहरले
अझै हामिलाई छोपिराछ तीजको रहरले,

हुनपनि एकातिर नेपालीको विभिन्न चाड पर्वहरु नजिकिदै छन तर अर्कोतिर कोरोनाको कहरले मानिसलाई त्रसीद बनाइरहेको छ । कसैलाई यी चाडबाडहरु मान्न रहर छ भने कसलस्ई बाध्यता ! अनि समय नेपालीको लागि मात्र होइन विस्वकै लागि प्रतिकूल छ ! त्यसैले चाडबाड आएपनि घरमै बसी रमाउं तर भड्किलो जात्राको नाममा परिस्थितिलाई असहज नबनाउं ! तपाईं एउटाको रहरले मात्र समाजका सारा मानिसलाई असर पर्छ भने त्यो रहरलाई कोरोनाको बाध्यतासंगै भगाइदिउं । धन्यबाद !

प्रतिक्रिया दिनुहोस