श्रावण २५ , काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १४ सय १० कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।