• २०८१ माघ ८ गते मङ्गलवार

गुल्मीमा च’ट्याङ लागेर एकको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २५ ,गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मदाने गाउँपालिका वडा न १ अग्लुङ्गका एक युवाको मृत्यु भएको हो ।शनिबार बेलुका आएको भिषण वर्षा सँगै चट्याङ लाग्दा मानविय क्षति सँगै अन्य क्षति भएको बताइएको छ ।

अग्लुङ्ग खोप्चा निवासि करिब ३५ बर्षिय कमल भण्डारी बेलुका आफ्नै घरमा रहेको बेला ठुलो चट्याङका कारण ज्यान गएको हो । यस सँगै बेलुका आएको भिषण वर्षा र चट्याङका कारण अन्य विद्धुतिय क्षति समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस