• २०८१ जेष्ठ ३० गते बुधवार

भारतद्वारा नेपाली सेनालाई १० वटा आइसीयु भेन्टिलेटर सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौँ ।नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले यी भेन्लिेटरहरु नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रदान गरे ।

एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु व्यापक रुपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस