• २०८२ बैशाख १७ गते बुधवार

टाउकोविनाको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौँ । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ ।

sab

टाउको भने तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान भएको छैन । उक्त घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस