श्रावण २५ ,काठमाडौं । काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सयभन्दा बढी भएका जिल्लामा जोर बिजोर प्रणाली लागु गरेको छ ।
यो नियम लागु हुन्जेल जोर दिन जोर नम्बर प्लेट भएका सवारी साधन र विजोर दिन बिजोर नम्बर प्लेट भएका सवारी साधनमात्र चलाउन पाइने छ । यहि क्रममा सोह्रखुट्टेमा सटडाउनको पालना गराउदै ट्राफिक प्रहरी ।