• २०८१ पुष २९ गते सोमवार

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, एजेन्सी । एकै दिन ८४१ जनाको मृत्यु भएसँगै ब्राजिलमा ज्यान गुमाउनेको संख्या १ लाख ५४३ पुगेको हो । पछिल्लो २४ घण्टामा ४६ हजार ३०५ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३० लाख १३ हजार ३६९ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख ९४ हजार २९३ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १८ हजार ५३३ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस