• २०८१ माघ ८ गते मङ्गलवार

जीप र मोटरसाइकल ठोक्किँदा, एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, भक्तपुर । प्रहरीका अनुसार गएराति बा १९ च ३३८४ नम्बरको जीप र बा ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर कमलविनायकका २९ वर्षका सुमन कटुवालको भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

सो दुर्घटनापछि फरार रहेका जीप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस