• २०८१ जेष्ठ १० गते बिहिवार

कैलालीका युवा गायक भरत सुनारको तिजको कोसेली “रातो सारी” बोलको गित सार्वजनिक (भिडियो सहित)

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

असार २५, कैलाली । कैलालीका युवा गायक भरत सुनारको ”सातो सारी” बोलको तिजको गित बिहीबार सार्वजनिक भएको छ । कैलालीको घोडाघोडीका गायक भरत सुनारको केहि समय पहिला सार्वजनिक भएका गित संगितको अपार सफलता पछि पुन स् अर्को तिजको नयाँ गित सार्वजनिक गरेका छन् ।

गायक सुनारको शब्द संगित, स्वर र सुदुर पश्चिम चर्चित गायिका कल्पना बिसि स्वर रहेको छ । उक्त गित केशव बडुले ले एरेन्ज भरेका हुन् भने गित कुसुम डिजिटल रेकर्डिङ स्टिडियोमा रेकर्ड गरिएको हो । निर्देशक सुरेन्द्र संगम रहेको उक्त म्युजिक भिडियोमा पुष्पक बि क, तपेन्द्र सुनार, दुर्गा शाही र रितु उपाध्यले अभिनय गरेका छन । ”रातो सारी” तिज गितको म्युजिक भिडियो गायक भरत सुनारको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस