• २०८० असोज ७ गते आइतवार

कोरोना संक्रमितको संख्या १०९ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारनेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।


उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस