• २०८० मङ्सिर १९ गते मङ्गलवार

शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु शुक्रबार र शनिबार उपत्यका बाहिर जान पाउने निर्णय गरेको छ ।

सरोकारवालाहरुसँगको बैठकमा लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेपछि सकारले यस्तो निर्णय गरेको हो । जसअनुसार सरकारले तोकेका सार्वजनिक सवारी साधन मात्र चल्नेछन् ।

प्रतिक्रिया दिनुहोस