• २०८१ चैत्र ३ गते सोमवार

नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’ (भिडियो सहित)

पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, काठमाडौं । नाजिर हुसेन र सरुसाको अभिनय रहेको ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगति किरण पहाडिको रहेको छ भने स्वर दीपक महर्जनको रहेको छ ।

गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले कोरियोग्राफी गरेका छन् । भिडियोमा छायाँकन हरि घले लामा, सम्पादन सुरेश बाडेले गरेका छन् । गीत डिजिटल नेपालबाट सार्वजनिक भएको छ ।

https://www.youtube.com/watch?v=ZtUh3zqM9Sc

प्रतिक्रिया दिनुहोस