• २०८० फाल्गुन १० गते बिहिवार

घट्यो सुनचाँदीको मूल्य

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, २४ पौष । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा १ हजार रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा २० रुपैयाले घटेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस