• २०८१ पुष २९ गते सोमवार

‘ठेकी भित्र मदानी’को बोलको गीत रिलिज

पढ्न लाग्ने समय : १ मिनेट

 पौष , २४ काठमाडौँ । गायिका अञ्जु पन्तको स्वर रहेको ‘ठेकी भित्र मदानी’को बोलको गीतको रिलिज भएको छ ।

निम संगीतको संगीत रहेको छ कपिल कस्पालको शब्द रहेको छ । सुरेश बसेलले कोरियोग्राफी गरेको गीतमा केकी अधिकारी र विजु पार्कीको अभिनय रहेको छ ।

गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस