• २०८२ जेष्ठ २ गते बिहिवार

क्यान्सर पिडीतलाई राहत  रकम उपलब्ध गराउने, बन्जाडे दम्पतीलाई धन्यवाद !

खिमराज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

भदौ २३, कपिलवस्तु । कपिलवस्तु जिल्ला, गंगा नगरपालिका ११ देउवापार, नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्र नायक केपि ओली जिन्दावाद र राष्ट्रिय युवा संघ (उच्च विचार ) समुहका एडमिन श्री छत्र थापाज्यूको पहलमा जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका १ का वडा अध्यक्ष श्री युवराज वन्जाडे र कल्याणी सस्थाकी अध्यक्ष सुशीला भन्डारी बन्जाडे ,राष्ट्र नायक केपि सर्मा वली जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी नेकपा समूह र राष्ट्रिय युवासंघ नेपाल (उच्च विचार) समुहका एडिमन तथा समाजसेवि श्री समीर प्रधान हाल ईजरायलमा कार्यरत हुनुहुन्छ ।

उहाँमार्फत रु १००००(दश हजार) सहयोग गर्न र समाजसेवी श्री सुवर्ण थापा मगरज्यूबाट पनि रु ५००० ( पांच हजार) सहयोग गर्न छत्र थापाजीबाट खाता नम्वर माग्नु भएको र खाता नम्वर उपल्ब्ध भएको तर लकडाउनले विश्वभर नै पारेको असरले गर्दा दिनप्रतिदिन बैंकमा जांदा पनि सहयोग रकम पठाउन नपाएको गुनासो गरिरहनु भएको छ । उहाँहरुले जतिसक्दो छिटो राहत सहयोग पिडीतको हातमा पुर्यसुन सके उपचार गर्न सहज हुने थियो भन्ने धारणा लिनु भएको छ र पिडीत परिवारलाई सान्तवना होस ! सहयोग मिल्दैछ उपचार हुन्छ भन्ने हैसियतले आज छत्र थापाज्यूले जानकसरी गराउदै हुनहुन्छ र जुन समय, जहांका बैंक सन्चालन हुन्छन तत्कालिन समयमा सहयोग रकम खातामा आउने छ र  रसिद पनि हामिले जानकारी गराउने छाै भन्ने बचनबद्दता प्रकट गर्नुभएको छ ।

No description available.

लमजुङ जिल्ला, मध्यनेपाल नगरपालिका १ स्थायी घर भई लामो समयदेखि मिर्गौला र फोक्सोको समस्याले ग्रस्त क्यान्सर पिडीत महिला रशुमाया श्रेष्ठलाई आज मिति २०७७ साल भाद्र २५ गते रु ५०००( पांच हजार ) नगद पिडीतकै खाता नम्बरमा जिल्ला अर्घाखाचि सन्धिखर्क नगरपालिका वाड अधक्ष्य श्री युवराज वन्जाडे र कल्याणि सेवाकि अधक्ष्य श्री सुसिला वन्जाडे मार्फत पनि रु ५०००(पाचहजार) सहयोग गर्न खाता नमवर माग्नु भएकोमा यो खाता नमवर उपलव्ध गराईएको छ।

1250000012708 NCC Bank मा जम्मा गरिदिने बचनबद्दता प्रकट गर्नुभएकोमा समाज सेवी दम्पतीलगाएत सपरिवारलाई नेपाल कम्युनिस्ट पार्टी नेकपा र राष्ट्र नायक केपि शर्मा अली जिन्दावाद ग्रुप र स्वयम् छत्र थापाको तर्फवाट पनि धन्यबाद ! साथै khabar24nepal.com परिवारको तर्फबाट पनि उहांहरुलाई धेरै धेरै धन्यबाद ! यसरी उहाँहरुले निरन्तर दिन दुखीहरुलाई राहतस्वरुप सहयोग प्रदान गर्दै आउनुभएको छ । कुनै पनि नेपाली नागरिक न्याय पाउनबाट वन्चित हुनुहुदैन साथै भोक र रोगले मर्न हुदैन भन्ने उध्येश्यले निरन्तर सहयोग गरिरहेर अन्यलाई पनि जनचेतना दिन सफल हुनुभएकोमा सपरिवारमा फेरीपनि यस्तै समाजसेवा गर्ने हौसला जागिरहोस ! उहाँहरुको सहयोग केवल अर्घाखाची जिल्लामा मात्र सीमित नरही देसका कयौं ठाउंहरुमा दीनदुखीको सेवामा सहयोगी हातहरु अगाडि बढिरहेको छ र यसले निरन्तरता पावस ! फेरीपनि यस्ता समाजसेवी कार्यमा निरन्तर खटिनुहुने कमरेड छत्र थापा समीर प्रधान सुवर्न थापा मगर र बन्जाडे दम्पति परिवारलाई शुभकामना तथा धन्यवाद !

प्रतिक्रिया दिनुहोस